सबैको होस उडाउँदै नैना बनिन् नीता (भिडियो)

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वार’ मा नायिका नीता ढुंगानाले आइटम नृत्य पनि गरेकी छिन् । चलचित्रमा आइटम नृत्य गर्नेकै चर्चा बढि भएपछि नीता पनि यता ढल्किएको देखिन्छ ।



यो चलचित्रमा विराज भट्टका भाई कृष्ण भट्टको साथमा नीता ढुंगानको मुख्य भूमिका छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा सुबोध भट्ट, किशोर भट्ट र मुकुन्द भट्टले लगानी गरेका छन् ।

चलचित्रमा समावेश ‘नैना नैना’ बोलको गीत सार्वजनिक गरिएको हो । मानव सुवेदी र इन्दिरा जोशीले आवाज भरेको यो गीतमा मानव सुवेदीले संगीत भरेका छन् । गीतमा बब्बु थापाले नृत्य निर्देशन गरेका छन्

,

0 comments

Write Down Your Responses