आहारा बनाउन खोजेको अर्ना २ मिटर माथि हावामा उडेपछी सिंह हेरेको हेर्यै...(फोटो फिचर) |

उटा भोकाएको सिंहले दुई अर्नालाई आफ्नो शिकार बनाउने सोच गर्छ र उनीहरूको बाटो ढुकेर बस्छ । नजिकै आएपछी आक्रमणको प्रयास गरेर झम्टिएको थियो तर अर्नाले पहिले नै चाल पाएका कारण सिंहको झम्टाइबाट बच्न निकै माथी उफ्रियो र सिंहको चङगुलबाट बच्न सफल भयो ।



उक्त अर्ना सिंहको अपेक्षाभन्दा धेरै माथी उफ्रिएर भागेपछि सिंहले आफ्नो आहार गुमाउन पुग्यो । सिंहले आक्रमण गर्दा उक्त अर्ना करिब २ मिटर माथि उफ्रिएको थियो । अर्नाले यति धेरै उफ्रिएपछी भोकाएको सिंहबाट अर्ना बच्न सफल भयो भने भोकाएको सिंह भने आफ्नो भोकलाई मार्न नपाएको शोकमा डुब्न पुग्यो ।



,

0 comments

Write Down Your Responses