हरर फिल्म बिकाउन पनि सेक्सी आइटम गीतकै साहारा

बलिउडमा यतिबेला हरर फिल्महरुको निर्माणमा बाढी नै आएको छ । दर्शकलाई डराउनका लागि निर्माता तथा निर्देशकहरु विभिन्न उपायहरु त अपनाउछन् नै । तर केही यस्ता फिल्मले बजार तताएपनि धेरै भने असफल भएका छन् ।



यसैले पनि मुलधारका सिनेमा जस्तै यस्ता चलचित्रहरु बिकाउनका लागि आइटम गीतको साहारा लिन थालिएको छ । मुम्बइमा छायांकन भइरहेको ‘ब्ल्याक मून’ नामक सिनेमामा पनि यस्तै आइटम गीतको प्रयोग गरिएको छ । मुलधारका अधिकांश सिनेमा बिकाउनका लागि आइटम गीतलाई प्रयोग गरेको देख्न सकिन्छ ।

0 comments

Write Down Your Responses