के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असोज १२ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले उम्मेदवारको नामावली छान्न प्रमुख दलहरुनै अलमलमा रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले प्रमुख दलनै चुनावी अभियान तीव्र गतिमा सञ्चालन गदै रहेको खबरलाई मुख्य बनाएको छ । आयल निगम र युयियन अध्यक्ष पनि अख्तियारको फन्दामा परेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ ।
चुनावका लागि १६ जिल्ला अति संवेदनशील रहेको नयाँ पत्रिकामा खबर छ भने इरानी मिसवल्डको फाइनलमा प्रवेश गरेको खबर राजधानी दैनिकले मूख्य रुपमा छापेको छ । 1
2
3
4
5
6
7

0 comments

Write Down Your Responses