नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध

१२ असोज, काठमाण्डौं । नेपाल टेलिकमको मोवाइल सेवा अवरुद्ध भएको छ । गएराति देखि अवरुद्ध सेवा अझै सुचारु हुन सकेको छैन् । प्राविधिक कारणले सेवा अवरुद्ध भएको नेपाल टेलिकमको कार्यालयले जनाएको छ । प्राविधिक कार्य जारी रहेकाले छिट्टै सेवा सुचारु हुने भएपनि कति समयपछि सेवा खुल्ने भन्ने यकिन गर्न कठिन भएको टेलिकम कार्यालयले जनाएको छ - 

0 comments

Write Down Your Responses