मामाको अगाडि किस र बेड सिन दिँदा बासुको जहाजै डुब्यो ...हेर्नुस्

नेपाली चलचित्र ‘प्राण भन्दा प्यारो’बाट ठुलो पर्दामा अत्रियका गोर्खाली नायक बासु पुडासैनी अहिले आफ्नो पहिलो चलचित्र मार्फतनै फिल्मी बजारमा चर्चाको चौका, छक्का हान्ने दाउमा छन् ।



अभिनयमा रुचि भएपनि ब्यवसायलाई जोड दिएका बासु पछिललो समय चलचित्र क्षेत्रमा आफ्नो भविष्य देखेर यतै तिर हामफाल्लने सोच बनाइ रहेका छन् । चलचित्र ‘प्राण भन्दा प्यारो’मा मामा (निर्देशक कमलकृष्ण)को पे्ररणाले उनले अभिनय गरेका हुन् ।

चलचित्र छायाँंकनको क्रममा मामाको अगाडी किस र बेड सिन दिनु परेकोले त्यसबेला उनि लाजले भुतुक्कै भएका थिए रे त्यति मात्र कहाँ हो र, उनको जहाजनै डुब्ला जस्तो भएको र त्यस समयमा नायिकाले साथ दिए पछि उनले मुटु बलियो पारेर काम पुरा गरेको कुरा आफ्नो अन्तर्वाताको क्रममा बताएका छन् ।





भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला 




0 comments

Write Down Your Responses