तस्बिरमा राजेश र करिश्माको बेडसिन

नायिका करिश्मा मानन्धर र नायक राजेश हमाल प्राय एकअर्कासँग बोल्दैनन् । राजेश र करिश्मा कुनै सार्वजनिक कार्यक्रममा पुगेतापनि एकअर्कासँग बोलेको देखिदैन ।
karisma-rajesh
तर पर्दाका सफल यि जोडी चलचित्र होस् या म्यूजिक भिडियोमा भने खुबै खुल्दछन् । प्रशन्न पौडेलको निर्देशनमा तयार भएको एक भिडियोको समाचार हामीले आइतबार प्रकाशन गरेका थियौ ।
राजेश र करिश्माले भिडियोमा नै बेड सिन दिएको तस्बिर अनलाइनखबरलाई प्राप्त भएका छ । श्रीमान र श्रीमतीको भूमिकामा भिडियोमा देखिन लागेका राजेश र करिश्माले सार्वजिनक कार्यक्रममा नखुलेतापनि पर्दा भित्र भने खुबै खुल्छन् ।
rajesh-karisma-bed-scene-1
-अनलाइनखबरबाट

0 comments

Write Down Your Responses