breaking news>>लुक्लामा हेलिकोप्टर दुर्घटना, ३ घाइते

१० असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । - 

0 comments

Write Down Your Responses