के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० असोज १० गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले चुनावी चहलपहल बढेको, यसवर्षको चुनाव र दसैं सबैभन्दा महँगो हुने विषयको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले सुगममै मात्र विकासका सहायता हुने गरेको खबरलाई मुख्य बनाएको छ । चुनावको टिकट लिन निजामती कर्मचारीको दौडधुप रहेको खबर नागरिक दैनिकले मुख्य रुपमा छापेको छ ।
बाजुरामा जताततै रक्सी भएपनि चामल नभएको खबर अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ भने कांग्रेसको उम्मेदवार छान्ने समितिमै चर्काचर्की भएको राजधानी दैनिकमा मुख्य खबर छ ।  1
2
3
4
5
6

0 comments

Write Down Your Responses